citizens life insurance long ad
stcnepal long ad

एभरेष्ट बैंकको कामु सीईओमा डा. सन्धिर कुमार नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। एभरेष्ट बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा डा.सन्धिर कुमार नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको बैठकले उनलाई कम्पनीको कामु सीईओको जिम्मेवारी दिएको हो । यससँगै बैंकमा नायब महाप्रबन्धक रूपमा कार्यरत डा. कुमारले अब बैंकको कामु सीईओको जिम्मेवारी सम्हाल्ने छन् ।

IME Life
kumari