stcnepal long ad
global ime bank long

बिशाल बजार कम्पनीको शेयर कारोबार फुकुवा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बिशाल बजार कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । नेप्सेले उक्त कम्पनीले कुनै पनि वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु उपलब्ध नगराएको भन्दै गत माघ १८ गतेदेखि शेयर कारोबार रोक्का गरेको थियो ।

नेप्सेले कम्पनीलाई सचेत गराउँदै रोक्का रहेको धितोपत्र फुकवा गरेको हो । अब कम्पनीको शेयर कारोबार भोलि बिहीवारबाट खुला हुने छ ।

कम्पनीले आर्थिक वर्ष २०७३/०७४,०७४/०७५,०७५/० ७६,०७६/०७७ सम्मको लेखापरिक्षण हुन बाँकी र आर्थिक वर्ष २०७७/ ०७८ को पुस मसान्तसम्मको वित्तीय विवरणहरु र अन्य अपरिष्किृत त्रैमासिक तथा अर्धवार्षिक वित्तीय विवरणहरु नेप्सेको वेबसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने राखेको नेप्सेले जनाएको छ ।

 

IME Lifesidebar
kumari