citizens life insurance long ad
stcnepal long ad

नेपाली कांग्रेसका नेता जोशीको निधन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व उधोग मन्त्री नविन्द्रराज जोशीको आज साँझ ८: ३० बजे नर्भिक हस्पिटलमा निधन भएको छ।

उहाँको एक महिना अगाडि देखि मस्तिष्कघातको उपचार भैरहेको थियो। २०४९ सालमा काठमाडौ महानगरपालिकाको उपमेयर रहेका जोशी नेपाल विधार्थी संघका महामन्त्री,काठमाडौबाट पटक–पटक प्रतिनिधि सभा सदस्य, संविधान सभा सदस्यमा निर्वाचित भई एक पटक उधोग मन्त्री समेत हुनु भएको थियो।

काठमाडौ मरूहिटी निवासी उहाँको भोली अन्त्येष्टी गरिने भएको छ। उहाँको एक छोरी र श्रीमती हुनुहुन्छ। नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा जोशीको नेतृत्वदायी भूमिका रहेको थियो।

IME Life
kumari