citizens life insurance long ad
stcnepal long ad

प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज चैत १० गते मंगलबार अन्तिम दिन हो । प्रिमियर इन्स्योरेन्सले गत वर्षको नाफाबाट कर प्रयोजन सहित ११.०५% नगद लाभांश वितरण गर्दैछ । लाभांश तथा सभा प्रयोजनका लागि संस्थाले चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्दैछ ।

तसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नु पर्नेछ । प्रिमियर इन्स्योरेन्सले चैत २३ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

IME Life
kumari