citizens life insurance long ad
stcnepal long ad

स्वरोजगार लघुवित्तको फागुन २९ गते वार्षिक साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं स् स्वरोजगार लघुवित्त वित्तीय संस्थाले फागुन २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ । संस्थाले १२.३९% बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६५ % नगद लाभांश वितरण गर्ने मुख्य प्रस्तावसहित सभा बोलाएको हो ।

साथै, अन्य कुनै वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ लघुवित्तले फागुन १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस अनुसार फागुन १४ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

IME Life
kumari