काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ फागुन पहिलो साता बाँडफाँड हुने भएको छ ।
आउँदो शुक्रबारसम्म बाँडफाँड गर्ने तयारीको साथ काम भैरहेको बिक्री प्रबन्धक बीओके क्यापिटलले जानकारी दिएको छ । यदि बाँडफाँडको तयारी नपुगेमा केही दिनमात्र पर सर्न सक्ने क्यापिटलले जनाएको छ ।