citizens life insurance long ad
stcnepal long ad

नेसनल लाइफ इन्स्योरेन्सको १०% बोनस सेयर समायोजन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १०% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ १०६४ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर आइतबार इन्स्योरेन्सको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन बुधबारको अन्तिम कारोबार मूल्य ११७० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

नेसनल लाइफले माघ १५ गते बस्ने साधारण सभाको लागि मंगलबार माघ २ गते बुक क्लोज गरेको छ । बिहीबार सार्वजनिक बिदा भएकाले बुधबार पुस २९ गतेसम्म कायम सेयरधनीले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउनेछन् । बैंकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट १०% बोनस र करसहित ०.५३५ वितरण गर्न लागेको हो ।

IME Life
kumari