stcnepal long ad
ime life insurance
national life
global ime bank long

माघ ७ गते युनाईटेड इन्स्योरेन्स कम्पनीको साधारणसभा 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी माघ ७ गते  बुधबार युनाईटेड इन्स्योरेन्स कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार साधारणसभाको मिति तोकिएको कम्पनीले आज नेप्सेमा पठाएको सूचनामा जनाइएको छ ।

युनाईटेड इन्स्योरेन्स कम्पनीका सचिव अनिल गुरागाँईले नेप्सेलाई आज प्रेषित गरेको पत्रमा माघ ७ गते होटल हिमालय, ललितपुरमा विहान १०ः३० बजेको लागि बोलाएको छ ।

IME Lifesidebar
kumari