stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एभरेष्ट बैंकको वार्षिक साधारण सभा आज

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एभरेष्ट बैंकको वार्षिक साधारण सभा आज सोमबार पुस २७ गते बस्दैछ । सभा बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुँदैछ । सभामा सभामा बैंकले ५% बोनस सेयर र ५.५३% नगद गरी कुल १०.५३% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि छन् । सभा प्रयोजनका लागि बैंकले पुस १० देखि आजसम्म पुस २७ गते सम्म बुक क्लोज गरेको छ । पुस ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

prabhu mahalaxmi
kumari