citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो बिक्री गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना मार्फत आज उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जनाएको छ ।

२८ दिन अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिभर्स रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् ।

सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले अनलाइन बिडिङ गर्नुपर्नेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने बैंकले जनाएको छ । उक्त रिपो माघ २२ गते परिपक्क हुने राष्ट्र बैंकले जनाएको छ ।

IME Life
kumari