stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनएलजी इन्स्योरेन्सको सञ्चालक समितिका सदस्य राईको राजीनामा स्वीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी इन्स्योरेन्सले सञ्चालक समितिका सदस्य मन बहादुर राईको राजीनामा स्वीकृत गरेको छ ।इन्स्योरेन्सको पुस १९ गते सम्पन्न संचालक समितिको बैठकले सञ्चालक समितिका सदस्य राईको राजीनामा स्वीकृत गरेको हो ।

सञ्चालक समितिका सदस्य राईले घरायसी कारणले राजीनामा दिएको कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari