citizens life insurance long ad
stcnepal long ad

ज्योति विकास बैंकद्धारा बोनस शेयर घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति विकास बैंकले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको पुस २ गतेको सम्पन्न संचालक समितिकोे बैठकले आर्थिक वर्ष २०७६/०७७ को लागि हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको हालको चुक्तापूँजी ३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरण हुनेछ ।

IME Life
kumari