citizens life insurance long ad
stcnepal long ad

काठमाडौँ सुनचाँदी व्यवसायी संघमा शाक्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ  काठमाडौँ सुनचाँदी व्यवसायी संघले सुरेशमान शाक्यको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको राजधानीमा सम्पन्न १७औँ र १८औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट उपाध्यक्षमा मुक्तिरत्न बज्राचार्य, सचिवमा राहिनादेवी शाक्य, सहसचिवमा लेखरत्न शाक्य, कोषाध्यक्षमा दशरत्न बज्राचार्य, सहकोषाध्यक्षमा प्रमिल स्थापित निर्वाचित हुनु भएको छ ।

यसैगरी संघ नयाँ कार्यसमिति सदस्यहरूमा पुण्यरत्न बज्राचार्य, प्रकाशराज श्रेष्ठ, ताराराम मुनकर्मी, सुरेन्द्रकाजी शाक्य, रमेशमान शाक्य, उपेन्द्रकाजी शाक्य, मोहिनी शाक्य, अभिषेक शाक्य, मनिष शाक्य, पद्मेश शाक्य, सञ्जयरत्न शाक्य, कबिरचन्द्र वज्राचार्य चयन हुनुभएको छ ।

IME Life
kumari