citizens life insurance long ad
stcnepal long ad

सनराइज बैंकका ग्राहकले सस्तोडिलमा सामान किन्दा क्यास ब्याक पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सनराइज बैंकका ग्राहकले सस्तोडिलमा सामान किन्दा क्यास ब्याक पाउने भएका छन् । सस्तोडिलको ९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिदको भुक्तानी गर्दा क्यास ब्याक पाईने भएको जनाएको छ ।

योजना अन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा तोकिएको अवधिमा ग्राहकहरुले प्रथम भुक्तानी रकमको २५ प्रतिशत वा अधिकतम २ हजार ५०० सय रुपैयाँसम्म क्यास व्याक पाउने बैंकले जनाएको छ । यस योजना २६ मंसिर देखि ३० मंसिरसम्म जारी रहने बैंकले बताएको छ ।

IME Life
kumari