पुस १६ गते खाद्य उद्योगको ४७औं वार्षिक साधारण सभा
काठमाडौं । पुस १६ गते खाद्य उद्योगको ४७औं वार्षिक साधारण सभा हुने भएको छ ।
सभा कम्पनीकोे साल्ट्र ट्रेडिङ कर्पोरेशनको भवन कालिमाटी, काठमाडौंमा दिनको ३ बजे हुने भएको छ
सभाले आर्थिक बर्ष २०७५/७६ को वित्तीय विवरण छलफल गरी पारित गर्ने र आव २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु अघि बढाउने भएको छ ।























