citizens life insurance long ad
stcnepal long ad

ज्योति लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशतले हुने ६६ करोड बराबरको ६६ लाख कित्ता आईपिओ निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले मङ्सिर १९ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको आइपीओ निष्काशनको बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । आइपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब माथि पुग्नेछ ।

IME Life
kumari