citizens life insurance long ad
stcnepal long ad

छिमेक लघुवित्तको २९% लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  छिमेक लघुवित्त वित्तीय संस्थाले २९% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २२% बोनस र ७% नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले ३३ करोड रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, १० करोड ५० लाख रुपैयाँ नगद बाँड्नेछ ।

सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने छिमेकले जनाएको छ । अघिल्लो वर्ष छिमेकले २७.१२% बोनस सेयर र १७२२% नगद गरी कुल ४४.३४% लाभांश दिएको थियो ।

IME Life
kumari