कल्यन्पुर,सप्तरी । ए सी इलेकट्रोनिक एन्ड बाईक रीकन्डीसन सप्लाएर्स बेनेली मोटरसाईको लागि कल्यन्पुर,सप्तरीको अधिकृत बिक्रेता हो । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो र १९११ देखि नै मोटरसाइकल पारखी बिच एक बैग्लै पहिचान बनाएको छ ।
बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्नका लागि सिर्जना गरिएको हो जसलाई , सब भन्दा बढी माग पनि गरिएको छ र नेपालको युवावर्गमा लोकप्रिय बनेको छ ।
कल्यन्पुर,सप्तर्रीेमा स्थापना भएको नयाँ शो रुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तराष्ट्रिय स्तरको बाइकको छ । मामा भन्जा अटो इन्टरप्राइजेसले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्दैछ जस्ले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरहरुलाई फाइदा पुयाउँनेछ । कम्पनीका अनुसार निम्न सबै मोडेलहरूदुई वर्ष ईन्जिन वारेण्टीको रहेको छ ।
- TNT15(150CC) at Rs237500
- TNT150i(150cc) at Rs322500
- BN251(250cc) at Rs520000
- 4.LEONCINO 250 at Rs.630000
- 5. TRK251 at Rs.630000
बेनेली मोटरसाईकल नेपालका महाप्रबन्धक हरेरम, चौधरीेको अनुसारयी माथि उल्लिखित मोडेलहरू शक्तिशाली ईन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन हो जसले स्वामित्वको किफायती लागतको साथ प्रिमियम इटालेली अनुभव प्रदान गर्दछ ।
बेनेली शोरुमको प्रक्षेपणसँगै विश्व–स्तरीय सवारी मेशिनहरूका विभिन्न मोडलहरू प्रदर्शन गर्दै बेनेली नेपाल उत्साहित बाइक उत्साहीहरुको माग पूरा गर्न उत्साहित छ ।























