citizens life insurance long ad
stcnepal long ad

१३ सय ८० संक्रमित थपिए, संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३ पुग्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मुलुकमा थप १ हजार ३ सय ८० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय ८० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ ।

IME Life
kumari