citizens life insurance long ad
stcnepal long ad

मेगा बैंकको शेयर सूचिकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मेगा बैंकको शेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार मेगा बैंक नेपाल लिमिटेडले लिलामी मार्फत बिक्री गरेको १८ लाख ४० हजार ७ सय ३९ दशमलव ६३ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

IME Life
kumari