citizens life insurance long ad
stcnepal long ad

नेपाल–भारत हवाई उडान तत्काल नहुने

Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । कोरोना महामारीको कारण बन्द रहेको नेपाल र भारतबीचको हवाई उडान तत्काल नहुने भएको छ ।नेपाल सरकारले भारतसंग हवाई उडान अझै कम्तिमा एक महिनाको लागि रोकिएको छ ।

भारत सरकारले ल्याएको ‘एयर बबल स्किम’ नेपाल सरकारले अस्वीकार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतमा उडान सञ्चालन गर्ने गरी प्रस्ताव सीसीएमसीमा पठाएको थियो ।

गत १ कात्तिकबाट उडान सुरु गर्ने गरी प्रस्ताव परेको थियो । सो प्रस्ताव सीसीएमसीबाट मन्त्रिपरिषद् पुगेपनि पास नभएपछि तत्काल भारतका लागि नेपालबाट हवाई उडान नहुने भएको जनाइएको छ ।

 

IME Life
kumari