citizens life insurance long ad
stcnepal long ad

सानिमा जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार चयन गरेको छ । कम्पनीले एक सुचना प्रकाशन गर्दै शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

अब सानिमा जनरल इन्स्योरेन्स कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू सानिमा क्यापिटल लिमिटेड मार्फत हुने कम्पनीले जानकारी दिएको छ ।

IME Life
kumari