stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

फर्स्ट माइक्रोफाइनान्सको सिईओमा पौडेल नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नुमनाथ पौडेल नियुक्त भएका छन् ।माईक्रोफाइनान्सको कात्तिक १ गते बसेको संचालक समितिको उक्त बैठकले कम्पनीको सिईओमा पौडललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सिईओ पौडलले कम्पनीको सिईओका कार्यभार कात्तिक १६ गतेदेखि समाल्ने भएका छन् ।

prabhu mahalaxmi
kumari