stcnepal long ad
ime life insurance
global ime bank long

कात्तिक २१ गते सानिमा क्यापिटलको साधारण सभा 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।आगामी कात्तिक २१ गते सानिमा क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा हुने भएको छ । साधारण सभा उक्त कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौंमा अपरान्ह २ बजे हुने कम्पनीले जनाएको छ ।

कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले ८ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आव २०७७र७८ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारीश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।

prabhu mahalaxmi
kumari