citizens life insurance long ad
stcnepal long ad

एनआईसी एशिया बैंकद्वारा १० लाख रुपैयाँ दुर्घटना बीमा भुक्तानी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । न्यू सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत एनआईसी एशिया बैंकले दुर्घटना बीमा वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।

बैंकको गोपीगन्ज शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका नवलपरासी पश्चिम जिल्लास्थित प्रतापपुर निवासी राजकुमार शर्माको दुर्घटना पश्चात् मृत्युपछि बैंकले उनकी श्रीमती सुनिता देवी शर्मालाई उक्त रकम भुक्तानी गरेको हो ।

IME Life
kumari