stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेप्सेमा प्रभु बैंकको २० लाख कित्ता ऋणपत्र सूचीकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज प्रभु बैंकको २० लाख कित्ता ऋणपत्र  सूचीकृत भएको छ । अब उक्त शेयर लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् ।

नेप्से र कम्पनी बीच ऋणपत्र सूचीकरण सम्झौता भएको दोस्रो दिनदेखि नेप्सेमा १० प्रतिशत प्रभु बैंक ऋणपत्र– २०८४ को नामबाट दोस्रो बजारमा कारोबार हुने कम्पनीले जनाएको छ ।

prabhu mahalaxmi
kumari