stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

महिला लघुवित्तको बोनस सेयर सूचीकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सोमबार महिला लघुवित्त वित्तीय संस्थाको १ लाख ५८ हजार ७९२.४० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

महिलाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो । हाल कम्पनीको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ३ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ ।

prabhu mahalaxmi
kumari