stcnepal long ad
ime life insurance
national life
global ime bank long

ऋणीलाई पुनरकर्जाको लागि आवेदन दिन सेञ्चुरी कमर्सियल बैंकद्धारा आग्रह

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं ।  आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आग्रह गरेको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो । पुनरकर्जाका लागि आगामी आश्विन १ गते बिहीबारसम्म आवेदन दिन आग्रह बैंकले गरेको छ ।

prabhu mahalaxmi
kumari