stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सेजको कार्यकारी निर्देशकको जिम्मेवारी रिजाललाई

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले सहसचिव बलराम रिजाललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रिजाललाई आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक समेतको काम गर्ने निर्णय गरेको हो ।

 

prabhu mahalaxmi
kumari