1.2K
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यस कम्पनीको ४ लाख ७२ हजार २६७.०३६८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई ६५ बोनस सेयर दिएको थियो । सोही सेयर अहिले नेप्सेमा सूचीकृत भएको हो ।