1.1K
काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंकको ६ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बुधवार सूचीकृत भएको छ । उक्त कम्पनीले उक्त बोनस शेयर वापतको चार लाख ७२ लाख २ सय ६७ दशमलव ०३६८ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।