citizens life insurance long ad
stcnepal long ad

प्रभु इन्स्योरेन्सको क्रेडिट रेटिङ यथावत, निगरानीको सूचीबाट भने हट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु इन्स्योरेन्सको क्रेडिट रेटिङ यथावत राखिएको छ। इन्स्योरेन्स निगरानीको सूचीबाट भने हट्न सफल भएको छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्स नेपालले इन्स्योरेन्सलाई ट्रिपल बी प्लसको जारीकर्ता मूल्यांकन कायम राखेको हो। योसँगै रेटिङ एजेन्सीले प्रभु इन्स्योरेन्सलाई नकारात्मक प्रभावसहित निगरानीको सूचीबाट हटाएको छ।

IME Life
kumari