citizens life insurance long ad

आज बजारमा आज सुन चाँदीको बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ २९ सय रुपैयाँले बढेको हो ।

यससँगै आज सुन तोलामा २ लाख ९५ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलाको १५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी ४ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ३९० रुपैयाँमै कारोबार भएको थियो।

IME Lifesidebar
kumari