citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

कुमारी बैंकको १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । कुमारी बैंक लिमिटेडको १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला भएको छ ।

पहिलो प्राथमिकता बैंककै संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था अनुसार बैंकले ३५ दिने सूचना जारी गर्दै शेयर बिक्रीमा राखेको थियो । सो अवधिभर सो शेयर बिक्री नभएपछि बैंकले सर्वसाधारणमा बिक्री खुला गरेको हो।

सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

IME Life
kumari