stcnepal long ad
ime life insurance
national life
global ime bank long

बिहानै निषेधाज्ञा अवज्ञा गर्ने १ सय ४७ गाडी कारबाहीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं उपत्यकामा बिहानै निषेधाज्ञा अवज्ञा गर्ने करिव १ सय ५० वटा गाडी होल्ड भएका छन्  निषेधाज्ञा पालना नगर्ने दुईपाङ्ग्रे र चारपाङ्ग्रे  गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

हिजो होल्ड गरिएका ७३५ वटा गाडीलाई राति ८ बजे छाडिएको थियो । निषेधाज्ञा उल्लङ्घनको घटना बढेमा स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौं , भक्तपुर र ललितपुरमा सङ्क्रमणको दर बढेपछि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णय अनुसार उपत्यकामा बिहीबारदेखि १० गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ।

IME Lifesidebar
kumari