citizens life insurance long ad
stcnepal long ad

एभरेष्ट बैंकको लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एभरेष्ट बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको आज साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय हो।

जसमा १४ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने करसहित) र ६ प्रतिशत बोनस शेयर रहेको छ।बैंकको हालको चुक्तापुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार २६८ रुपैयाँ रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने बैंकले जनाएको छ।

IME Life
kumari