stcnepal long ad
global ime bank long

प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंक लिमिटेड कोष प्रवद्र्धक र प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा भएको छ।

प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्ड बन्दमुखी योजनाहरूको गत आर्थिक वर्ष २०८२/८३ का लागि योजना व्यवस्थापक प्रभु क्यापिटलको भदौ ५ गते दिउँसो ४ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।

बैठकले प्रभु सेलेक्ट फण्डका लागि १२ प्रतिशत र प्रभु स्मार्ट फण्डका लागि १२ प्रतिशत समान नगद लाभांश (कर सहित) घोषणा गरेको हो।

IME Lifesidebar
kumari