stcnepal long ad
ime life insurance
national life
global ime bank long

रास्वपाले केन्द्रीय समिति बैठक बुधवार बोलायो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीका महामन्त्री  विपिन आचार्यका अनुसार बैठक बुधवार विहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा बस्नेछ ।

बैठकमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जनका विषयमा छलफल हुनेछ ।

यस्तै साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन र विविध विषयमा छलफल हुने उनले बताए ।

IME Lifesidebar
kumari