stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल टेलिकमको प्रवक्तामा कमल लामिछाने नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकमले कम्पनीको प्रवक्ताका रूपमा नयाँ जिम्मेवारी तोकेको छ । कम्पनीले जारी गरेको प्रेस नोट अनुसार केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक कमल लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

नेपाल टेलिकमले उक्त जानकारी आम सञ्चारकर्मीहरूका लागि सार्वजनिक गर्दै प्रवक्ताको सम्पर्क विवरण समेत उपलब्ध गराएको छ ।

यस नियुक्तिसँगै कम्पनीले सञ्चार समन्वयलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

prabhu mahalaxmi
kumari