citizens life insurance long ad

नेप्सेमा मिड सोलु हाइड्रोपावरको बोनश शेयर सूचिकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  नेप्सेमा मिड सोलु हाइड्रोपावरको बोनश शेयर सूचिकृत भएको छ ।

नेप्सेमा आज जेठ १ गते कम्पनीको १५ प्रतिशत बोनश वापत ११ लाख २२ हजार ६ सय कित्ता शेयर सूचिकृत भएको हो ।

कम्पनकिो सूचिकृत भएको शेयर सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

IME Lifesidebar
kumari