citizens life insurance long ad
stcnepal long ad

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को १७.५% लाभांश घोषणा गरेको हो । यसले १५% नगद लाभांश र २.५% बोनस सेयर दिन लागेको हो ।

नेसनल लाइफको शुक्रबार बसेको सञ्चालक समिति बैठकले लाभांश सम्बन्धी निर्णय गरेको हो । हाल नेसनल लाइफको चुक्ता पुँजी ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ रहेको छ । २.५% बोनस वितरणपछि पुँजी ३ अर्ब १५ करोड ९६ लाख रुपैयाँ पुग्नेछ ।

IME Life
kumari