stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सांग्रिला इनर्जीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला इनर्जी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित विशेष साधारण सभा जेठ ११ गते बोलाएको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ ।

prabhu mahalaxmi
kumari