stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज सुनको मूल्य तोलामा ४६ सय रुपैयाँले घट्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत १३ गते सुनको मूल्य तोलामा ४६ सय रुपैयाँले घटेको हो ।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख ८१ हजार रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी तोलामा १ सय ५० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४६ सय ७० सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

prabhu mahalaxmi
kumari