stcnepal long ad
nabil bank
macchha(MBL)

रास्वपा केन्द्रीय समिति बैठक चैत १२ गते बस्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक चैत्र १२ गते बिहीबार बस्ने भएको छ । बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बस्ने बैठकमा पार्टीका समसामयिक राजनीतिक विषय र आन्तरिक व्यवस्थापनका मुद्दामा छलफल गरिनेछ ।

बैठकमा केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।

बैठकको प्रमुख कार्यसूचीमा संसदीय दलको नेता सम्बन्धी विषय छ । दलको नेतृत्वबारे छलफल गर्दै आवश्यक निर्णय लिने तयारी गरिएको जनाइएको छ ।

prabhu mahalaxmi
kumari