citizens life insurance long ad
stcnepal long ad

भक्तपुर–१ मा नेमकिपा पराजित, रास्वपाका रञ्जित जित

Nimb long ad
Prabhu Insurance Long Ad

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पराजित भएका छन्।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रूकेश रञ्जितले जित हासिल गरेका छन्। उनले ३३ हजार ४३६ मत प्राप्त गरेका छन्।

प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा ४८ सालदेखि नै नेमकिपाले जित्दै आएको थियो।

IME Life
kumari