citizens life insurance long ad
stcnepal long ad

सिद्धार्थ बैंकका ग्राहकलाई पेट मामा नेपालमा १० प्रतिशतसम्म छुट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंक र पेट मामा नेपाल प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बालुवाटार, काठमाडौं स्थित पेट मामा नेपालमा बैंकका ग्राहकहरूले बैंकको कुनै पनि कार्ड प्रयोग गरीे भुक्तानी गर्दा घर पालुवा जनावरहरूको गु्रमिङ, स्पा, भेट परामर्श तथा खोप सेवामा १० प्रतिसतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

IME Life
kumari