stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नवीकरण भएन प्रभु पे, कारोबार रोक्का

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्र बैंकले प्रभु पेको सेवा रोकिदिएको छ। प्रभु टेक्नोलोजी प्रालिले सञ्चालन गर्ने प्रभु पे नवीकरण नभएकाले कारोबार नगर्न सूचना जारी गरेको हो।

कम्पनीले २०७६ फागुन ११ गते राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र पाएको थियो। कम्पनीले भुक्तानी तथा फर्स्यौट ऐन २०७५ को दफा १३ ९४०को व्यवस्था बमोजिम नवीकरण नगरेको राष्ट्र बैंकले जानकारी दिएको छ।

‘उक्त संस्थाले जारी गरेको भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए ३० दिनभित्र सम्बन्धित संस्थमा सम्पर्क गर्न अनुरोध छ,’ राष्ट्र बैंकले भनेको छ।

prabhu mahalaxmi
kumari