stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको सोह्रौं बार्षिक साधारण सभा सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज २०८२ साल आश्विन २४ गते शुक्रवारका दिन बिहान ११ बजे श्री नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको सोह्रौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनिक अध्यक्ष सुजित कुमार शाक्यको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा संचालक समितिका सदस्यहरु, शेयरधनी महानुभावहरु तथा कम्पनीको व्यवस्थापन समितिका सदस्यहको उपस्थिति रहेको थियो ।

कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाडौंमा सम्पन्न उक्त साधारण सभाले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने रु. ८,१०,००,००० (अक्षेरुपी आठ करोड दश लाख रुपैयाँ मात्र) बरावरको बोनस शेयर तथा कर प्रयोजनको लागि १.३१५७८९४७ प्रतिशतले हुन आउने रु. ४२,६३,१५७.८९ प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो ।

prabhu mahalaxmi
kumari