stcnepal long ad
global ime bank long

नेप्सेमा एभरेष्ट बैंकको शेयर मूल्य समायोजन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ। बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ बुक क्लोज गरेसँगै शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले बैंकले वितरण गर्न लागेको ६ प्रतिशत बोनस शेयर बापत मूल्य समायोजन गरेको हो। समायोजनपछि बैंकको शेयरमूल्य ६७६.४२ रुपैयाँ कायम भएको छ।

नेप्सेले बैंकको बिहीबारको कारोबारको अन्तिम मूल्य ७१७ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो। आइतबार बैंकको समायोजित मूल्यलाई आधार मानेर बैंकको शेयर कारोबार खुल्नेछ।

IME Lifesidebar
kumari