stcnepal long ad
global ime bank long

कोरोनाले स्थगित भएको नेपाल आइडल बिहिबारबाट पुनः सुरु हुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । कोरोना महामारीका कारण रोकिएको ‘नेपाल आइडल–३’ बिहीबारबाट पुनः सञ्चालन हुने भएको छ ।

सरकारले कोरोना सङ्क्रमणको जोखिम कम भएको भनी लकडाउन खोलेको र कार्यक्रम सञ्चालन गर्न समस्या नहुने देखिएपछि निर्माण पक्षले कार्यक्रमलाई निरन्तरता दिन लागेको हो ।

लकडाउनसँगै नेपाल आइडल स्थगित भएपछि प्रतिस्पर्धीलाई उनीहरूको आआफ्नै घर र्पु याइएको थियो । नेपाल आईडल एपी वान एचडी टेलिभिजनबाट निरन्तर प्रशारण हुनेछ ।

IME Lifesidebar
kumari